लिंकहरु
-
विद्यालय
-
स्वास्थ चौकी
-
सहकारी
संक्षिप्त परिचय
तिलाठी कोईलाडी गाउँपालिका नेपाल सरकारद्वारा २७ फागुन २०७३ मा गठन गरिएको हो। साबिकका ७ गाविसहरूको समायोजनबाट यो गाउँपालिका बनेको हो। यस गाउँपालिकामा ८ वटा वडाहरू छन्, जसले ३२,३८९ जनसंख्या र ३२.९१ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेको छ।
समावेश गाविसहरू
तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा, र को.बर्साईन
मुख्य उद्देश्य
गाउँपालिकाको मुख्य उद्देश्य आर्थिक, सामाजिक, र पूर्वाधारको क्षेत्रमा दिगो विकास गर्दै नागरिकको समृद्धिमा योगदान गर्नु हो।
गाउँपालिको अनलाइन नक्सा
सूचना तथा सामाचार
श्री सामुदायिक तथा संस्थागत विद्यालयहरू कक्षा-८ को रजिष्ट्रेशन फारम भराउने सम्बन्धमा
EMIS अद्यावधिक तथा सत्यापन सम्बन्धमा
वैदेशिक रोजगार सन्तती छात्रवृत्ती कार्यक्रममा आवेदन दिने सम्बन्धी सूचना !!
बैदेशिक रोजगार सन्तती छात्रवृतिDownload
सुचना !! सुचना !! सुचना !! व्यवसाय दर्ता नविकरण सम्बन्धमा
सुचना व्यवसाय दर्ता नविकरण सम्बन्धमाDownload
सेवा प्रवाह सम्बन्धमा
सामुदायिक पशु चिकित्सक साहायक र डकर्मी तालिमका लागि दरखास्त पेश गर्ने सम्बन्धी सूचना !!
सूचना !! सूचना !! सूचना !! ( भुक्तानी बन्द हुने सम्बन्धमा )
Suchana-bhuktani-bandDownload
जनप्रतिनिधि

अरुण कुमार मण्डल
अध्यक्ष
फोन नं: ९८०४७१५६८०
ईमेल: chairperson.tkgp@gmail.com

फुल कुमारी साह
उपाध्यक्ष
फोन नं: ९८०३४११६१५
ईमेल: vicechairperson.tkgp@gmail.com
पदाधिकारी

सरोज कुमार कर्ण
प्रमुख प्रशासकीय अधिकृत
फोन नं: ९८५२८२२२२५
ईमेल: cao.tilathikoiladimun@gmail.com

अभिजीत सिंह
सूचना प्रविधि अधिकृत
फोन नं: ९८२७७५८७१८
इमेलः ito.tilathikoiladimun@gmail.com
शैलेन्द्र कुमार सिंह
बाल कल्याण अधिकारी
फोन नं: ९८१५७१७२७३
इमेलः saiksingh@gmail.com
जनचेतनामुलक अडियो तथा भिडियो सामाग्रीहरु
Cannot collect videos from this channel. Please make sure this is a valid channel ID.
Error: No videos found.
Make sure this is a valid channel ID and that the channel has videos available on youtube.com.
सेवाहरू
तिलाठी कोईलाडी गाउँपालिकाले नागरिकहरूलाई सजिलो र सहज रूपमा सेवाहरू उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवा प्रकार प्रदान गर्दछ। यहाँ प्रमुख सेवाहरूको विवरण प्रस्तुत गरिएको छ:
योजना सम्झौता
सेवा प्रकार: विभिन्न सम्झौता हरु
सेवा समय: सोही दिन | विवरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: प्रमुख प्रशासकीय अधिकृत | योजना शाखा
सेवा दिने कार्यालय: गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: नि:शुल्क
आवश्यक कागजातहरू: –
अपाङ्ग सम्बन्धि सिफारिस
सेवा प्रकार: सिफारिस
सेवा समय: सोही दिन |रीत नपुगेको सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: तिलाठी कोईलाडी गाउँपालिकाले तोकेको बमोजिम
आवश्यक कागजातहरू: –
विद्यालय ठाउँ सारी सिफारिस
सेवा प्रकार: सिफारिस
सेवा समय: सोही दिन | रीत नपुगेको सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: तिलाठी कोईलाडी गाउँपालिकाले तोकेको बमोजिम
आवश्यक कागजातहरू: –
थप कक्षा सञ्चालनको लागि सिफारिस
सेवा प्रकार: सिफारिस
सेवा समय: सोही दिन | रीत नपुगेको सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: तिलाठी कोईलाडी गाउँपालिकाले तोकेको बमोजिम
आवश्यक कागजातहरू: –
संरक्षक सिफारिस
सेवा प्रकार: सिफारिस
सेवा समय: सोही दिन | रीत नपुगेको सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा अध्यक्ष
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: तिलाठी कोईलाडी गाउँपालिकाले तोकेको बमोजिम
आवश्यक कागजातहरू: –
एकीकृत सम्पत्ति कर / घर जग्गा कर
सेवा प्रकार: कर तथा शुल्क
सेवा समय: सोही दिन | सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा सचिव
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: तिलाठी कोईलाडी गाउँपालिकाले तोकेको बमोजिम
आवश्यक कागजातहरू: –
व्यवसाय दर्ता सिफारिस
सेवा प्रकार: व्यवसाय दर्ता
सेवा समय: सोही दिन | सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: वडा सचिव
सेवा दिने कार्यालय: वडा कार्यालय
सेवा शुल्क: तिलाठी कोईलाडी गाउँपालिकाले तोकेको बमोजिम
आवश्यक कागजातहरू: निवेदन पत्र | व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि | आफ्नो घर भए चालु आर्थिक वर्षको मालपोत र घर जग्गा कर | एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्णय स्वीकृत भएको कागजात | बहालमा भए सम्झौताको पत्र | दुई प्रति पासपोर्ट साइज फोटो
रजिष्ट्रेशन पारितमा थैली अंक प्रमाणित गर्ने प्रयोजनका लागि हुने स्थलगत सिफारिस
सेवा प्रकारः- अन्य
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १०००
आवश्यक कागजातहरुः-
१) निवेदनमा वडा सिफारिस सहित जमिन, घर दिने, लिने दुवै उपस्थित हुनुपर्ने
२) लिने, दिने दुवैको नेपाली ना.प्र. पत्रको प्रतिलिपी
३) जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपी
४) नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट)
५) घरको हकमा नक्सापास प्रमाण पत्रको प्रतिलिपी
६) चालु आ.व. सम्मको घरजग्गा कर लगायत अन्य करहरु तिरेको रसीदको प्रतिलिपी
उल्लेखित बाहेक अन्य स्थानीय आवश्यकता अनुसारको सिफारिस / प्रमाणितहरु
सेवा प्रकारः- अन्य
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न्युनतम रु. २००
आवश्यक कागजातहरुः-
१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
२) विषय सँग सम्बन्धित प्रमाण कागजात
३) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सुचनाहरु
- सार्वजनिक खरिद/बोलपत्र सूचना
- योजना तथा परियोजना
- बजेट तथा कार्यक्रम
- प्रकाशन हरु















