सम्पर्क
तिलाठी कोईलाडी गाउँपालिका नेपाल सरकारद्वारा २७ फागुन २०७३ मा गठन गरिएको हो। साबिकका ७ गाविसहरूको समायोजनबाट यो गाउँपालिका बनेको हो। यस गाउँपालिकामा ८ वटा वडाहरू छन्, जसले ३२,३८९ जनसंख्या र ३२.९१ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेको छ।
कार्यालय
तिलाठी कोईलाडी गाउँपालिका, तिलाठी, सप्तरी
प्रदेश नं -२